काठमाण्डु- भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको हो । ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको अभिनेत्री विपना थापाले जानकारी दिइन्। उनी हिन्दीसँगै तेलुगु, तमिल, कन्नड, मलयालम र भोजपुरी भाषाका चलचित्रहरूमा आफ्नो दमदार अभिनयका लागि परिचित छन्। विशेषगरी खलनायकको भूमिकाले उनलाई…