मोरङका भूपेन्द्र खनाल दम्पत्तीले नापे कान्स फिल्म फेस्टिभलको रेड कार्पेट

काठमाण्डु- मोरङको उर्लाबारीका युवा उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेहा खनालले विश्व चर्चित कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागिता जनाएका छन् । घरपालुवा जनावरसम्बन्धी उत्पादन तथा सामाजिक सञ्जाल विश्लेषण व्यवसायमार्फत अन्तर्राष्ट्रिय पहिचान बनाएका खनाल दम्पत्ती फ्रान्सको राजधानी पेरिसमा जारी फेस्टिभलमा सहभागी भएका हुन् । खनाल दम्पत्तीले उत्पादन गर्दै आएको डगसी च्यु नामक घरपालुवा कुकुरका…