काठमाण्डु - प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ। आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो। त्यतिबेला उनलाई हृदयघात भएको र छातीमा समस्या भएको रिपोर्ट आएको थियो। आशा भोसलेले आफ्नो करियरमा १२,००० भन्दा बढी गीत गाएकी छिन्। उनका दम मारो…