गायिका प्राश्ना शाक्य र निर्वाण केरुङको ‘प्रियतम’ म्युजिक भिडियो सार्वजनिक

काठमाण्डु – युवा पुस्ताको ढुकढुकी सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य, जसको स्वरमा जादु छ । ‘बादल वर्षा बिजुली’ गीतले दर्शक र श्रोताको मनमा चम्किएकी प्राश्नाका थुप्रै सुपर हिट छन् । आवाज देऊ, गाउँले जीवन जस्ता सुपर हिट गीतमार्फत चम्किएकी गायिका प्राश्नाले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ‘प्रेम दिवस’ अर्थात् भ्यालेन्टाइनडेको अवसरमा ‘प्रियतम’ बोलको भिडियो सार्वजनिक…