काठमाडौं – पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन् । भर्खरै उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा अोलीले कानुनमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
उनको सपथ आजै दिउँसो दिने बजे राखिएको छ । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् ।




प्रतिक्रिया