काठमाडौं – लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ ।
गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले आवेदन दिएका थिए ।




प्रतिक्रिया