काठमाडौं– सरकारले चीनका लागी नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको आईतबार बसेको बैठकले चीनका लागी नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाउने निर्णय गर्दै पाण्डेलाई नयां राजदूतमा सिफारीस गरेको हो ।
पाण्डे तत्कालिन कांग्रेस सभापति शुसिल कोइराला प्रधानमन्त्री हुंदा उनको सरकामा परराष्ट्रमन्त्री बनेका थिए । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पौडेललाई फिर्ता बोलाउने प्रस्ताव वैठकमा लगेका थिए ।




प्रतिक्रिया