जन्मदिन मनाउन परिवारसहित चन्द्रागिरि पुगे माधव नेपाल

जन्मदिन मनाउन परिवारसहित चन्द्रागिरि पुगे माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल चन्द्रागिरि पुगेका छन् ।

नेता नेपाल आफ्नो ६७ औं जन्मदिन मनाउन परिवारसहित शुक्रबार मध्याह्न चन्द्रागिरि पुगेका हुन् ।

नेता नेपालको साथमा पत्नी गायत्री नेपाल, भाइहरू विनोद नेपाल, सरोज नेपाल, बहिनीहरू इन्दिरा, बसुधा र बागमती प्रदेशकी सांसद रमा आले मगरलगायत रहेका छन् ।

शुक्रबार मध्यान्ह चन्द्रागिरि पुगेका नेता नेपालले भालेश्वर मन्दिरमा पूजाआजा गरी आगन्तुकलाई प्रसाद बाँडेका थिए ।