वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन

वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८५ वर्षीय भण्डारीको शनिबार निधन भएको हो ।

भण्डारी लामो समयदेखि श्वासप्रश्वास, निमोनियालगायत रोगबाट पीडित थिए । भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका थिए ।