प्रधानसेनापति थापा र भारतका नवनियुक्त राजदुतबीच जङ्गी अड्डामा भेटवार्ता

प्रधानसेनापति थापा र भारतका नवनियुक्त राजदुतबीच जङ्गी अड्डामा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राबीच मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापत थापा र राजदुत विनय मोहन क्वात्रा बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।