४७० जना हवल्दार असईमा बढुवा (नामसहित)

४७० जना हवल्दार असईमा बढुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी सहायक निरीक्षक पदमा ४७० जना प्रहरी हवल्दारको बढुवा गरिएको छ ।

आज बसेको बढुवा समितिको बैठकले ४७० जना हवल्दारलाई असईमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार सबैको जानकारीको लागि नतिजा प्रकाशित गरिएको छ ।

बढुवामा परेका असईको नामः