राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित भएको हो ।

कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउँदै बैठक स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

सरकारले २५ जनाभन्दा धेरै मानिस भेला नहुन निर्देशन दिएपछि सांसदहरुले संसद बैठक पनि रोक्नुपर्ने माग गर्दै आएका थिए