नेकपा सांसदले एक महिनाको तलब दिने

नेकपा सांसदले एक महिनाको तलब दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोकथामका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरूले आधा महिनाको तलब सरकारको कोषमा दाखिला गर्ने भएका छन् ।

कोरोना रोकथाम, नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाइएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेकपाकी सचेतक शान्ता चौधरी, गोकुल बाँस्कोटा, सांसद विन्दा पाण्डेलगायतले यसअघि नै फेसबुकमा स्ट्याटस लेख्दै कोषमा दाखिला गर्ने बताएका थिए ।