एजेन्सी – कोरोना भाइरसबाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ ।
७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् ।
उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए ।




प्रतिक्रिया