कोटदेवी युवा क्लब र कोटदेवी सहकारीद्धारा रक्तदान कार्यक्रम

कोटदेवी युवा क्लब र कोटदेवी सहकारीद्धारा रक्तदान कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण अस्पतालमा रगत अभाव हुंदा कोटदेवी युवा क्लब र कोटदेवी सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । कोटदेवी युवा क्लब र कोटदेवी सहकारी संस्थाले सोमबार रक्तदान कार्यक्रम गरेको हो ।

कोटदेवी सहकारी सस्थाका सस्थापक अध्यक्ष सुमन जिसिको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो । यो विषम परिस्थितिमा रक्तदान गरि नेपाल रेडक्रस सोसाइटीलाई जिम्मा लगाईएको छ ।