दिल्लीबाट आएका तीन जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

दिल्लीबाट आएका तीन जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना बारा र एक जना वीरगन्जका रहेका छन् । उनीहरु वीरगन्जका कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए ।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।