भारतमा लकडाउन १५ दिन बढाउने निर्णय

भारतमा लकडाउन १५ दिन बढाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा १५ दिन लकडाउन थप गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै लकडाउन ३१ मे सम्मको लागी थप्ने निर्णय भएको हो । नेशनल डिजास्टर म्यानेजमेण्ट अथोरोटीले ज्यादा अधिकार राज्यलाई दिएको छ । केन्द्रिय सुचीमा आउने विषयको हकमा भने केन्द्र सरकारले गाइडलाईन जारी गर्ने तयारी छ ।