प्रदेश १ मा कोरोना संक्रमितको सख्या ६६ पुग्यो, २६ जना डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमितको सख्या ६६ पुग्यो, २६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । आज मात्र झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ६६ पुगेको हो ।

त्यस्तै निको हुनेहरुको संख्या २६ पुगेको छ । त्यस्तै प्रदेश सरकारले पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको जानकारी दिएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।