काठमाडौं – सयुक्त अरब इमिरेट्स(युएई)मा समस्इामा परेका १६८ जना नेपालीलाई लिएर एयर अरेबियाको जहाज काठमाडौं अवतरण गरेको छ ।
विमानस्थल कार्यालयका अनुसार १६८ जना वयस्क तथा एकजना बच्चा उक्त जहाजमा आएका छन् । सोही विमानमा एउटा शव पनि ल्याइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया