काठमाडौं – डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड् मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।जेष्ठ ३० गते देखि असार ४ गते सम्म फण्ड टान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोक्यास च्यानल नं. १०० सोक्यास २ च्यानल नंं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड् मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १००,०० नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार ५ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02518914051, 02558217934 बिजेता बन्न सफल भएका छन् ।
बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र असार १२ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 रमाईलो टिभीमा हुने छ ।
असार ५ गते शुक्रबार देखि असार ११ गते बिहिबार सम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फ फण्ड ट्रान्सफर सेवाबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १२ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।




प्रतिक्रिया