क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण

क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा क्वारेन्टाइनमा आत्महत्या गरेका एक जना पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । बुधबार क्वारेन्टाइनमा आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा आज गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले जानकारी दिए ।