पाँचखाल पुगेर प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको पूजा

पाँचखाल पुगेर प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् ।

प्रधानमन्त्री शाह बुधबार बिहान १० बजे पलाञ्चोक भगवतीको दर्शन गर्न पुगेका हुन् ।

बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए ।