मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले असार २१ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जा तर्फकै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सेभिङतर्फ अधिकतम ५.५० प्रतिशत र मुद्दतीतर्फ अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ । जेठ महिनामा बैंकको बेस रेट ८.९८ प्रतिशत रहेको छ ।

के मा कति ब्याज ?