सेनाले सशस्त्रलाई दियो ६ सय वटा इन्सास राइफल

सेनाले सशस्त्रलाई दियो ६ सय वटा इन्सास राइफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय वटा इन्सास राइफल दिएको छ ।

बुधबार सेनाले क्षमता अभिवृद्धिका लागि सहयोग पुग्ने भन्दै उक्त हतियार वितण गरेको हो ।

सेनाकाअनुसार सुरक्षा सबैको दायित्व भएको र सीमामा खटिएका सशस्त्रलाई उक्त हतियार दिइने छ ।