काठमाण्डु – टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल लगिएको छ ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई खुट्टा सुन्निएको र ज्वरो आएपछि अस्पताल लगिएको स्रोतले जानकारी दियो ।
चौधरी ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको घट्नाका आरोपी हुन ।




प्रतिक्रिया