काठमाण्डु – पोखरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ६२ वर्षीय पुरुषको अन्त्येष्टि गरिएको छ । मृत्यु भएका पुरुषको नेपाली सेनाको टोलीले सम्मानसहित अन्त्येष्टिमा गरेको थियो ।
कोरोना सङ्क्रमितबाट मृत्यु भएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको शव महानगर–३२ मजुवास्थित रातोपहिरो घाटमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको हो । तस्बिरः राधिका कँडेल/रासस





प्रतिक्रिया