काठमाण्डु – तातोपानी नाका भोलिदेखि ३ दिन खुल्ने भएको छ ।
कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालबाहक सवारीसाधनलाई मात्र तातोपानी नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।


प्रतिक्रिया