सत्ताको अहँकारले सत्यबाट बिचलित हुने खतरा हुन्छ, बचौंः प्रवक्ता श्रेष्ठ

सत्ताको अहँकारले सत्यबाट बिचलित हुने खतरा हुन्छ, बचौंः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्यको माग हिँड्न नेतृत्वलाई सुझाव दिएका छन् । गौतमबुद्धको जन्मभूमिबारे चर्चा भइरहेका बेला प्रवक्ता श्रेष्ठले सत्यको पक्षमा हिँड्न कसैबाट पनि धोका नहुने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले सत्ताको अहँकारले सत्यबाट बिचलित बनाउने खतरा भएकाले सतर्क हुन आग्रह गरेका छन् ।

‘सत्यको पक्षधरता कहिल्यै खेर जाँदैन । सत्यको पक्षमा निर्भिक भएर लागिरहौं । कहिलेकहीँ हामी सबैलाई सत्ताको अहँकारजन्यले अन्धताले सत्य बाट बिचलित हुने खतरा पैदा गर्दछ ,बचौं र बचाऔं’, उनले भनेका छन् ।