बाँकेमा कोरोनाबाट एक जना महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट एक जना महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाँकेमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ घर भएकी ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले निमोनियाका कारण शुक्रबार अस्पतालमा भर्ना भएकी महिलाको आज दिउँसो मृत्यु भएको जानकारी दिए । योँसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।