महासेनानी देउजालाई लेबनानबाट पाउने विभूषण ग्रहण गर्न सरकारको स्वीकृति

महासेनानी देउजालाई लेबनानबाट पाउने विभूषण ग्रहण गर्न सरकारको स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाली सेनाका महासेनानी सञ्जय देउजालाई लेबनानबाट पाउने विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महासेनानी देउजा ‘गभमेन्ट अफ लेबनान लेबनानीज रिपब्लीक मिनिस्ट्री अफ नेशन्स डिफेन्सबाट प्रदान गरिएको विभूषण ‘द मेडल अफ मिलिटरी एलोकसिल्भर डिग्री’ ग्रहण गर्न स्वीकृति दिएको हो ।

नेपालीले विदेशबाट पाउने विभूषण ग्रहणका लागि नेपाल सरकारको स्वीकृति आवश्यक पर्छ ।