कञ्चनपुर– सशस्त्र प्रहरी बलका इन्सपेक्टरको बोर्डर आउट पोष्ट (बीओपी) मा सरुवा भएको छ।
सशस्त्र प्रहरी वल नेपालले सीमा क्षेत्रमा स्थापना गरेको बीओपीमा १ सय २० जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।
त्यस्तै बीओपी बाहेक ५ सय ८४ जना इन्सेक्टरहरु पनि सरुवा भएका छन् ।





प्रतिक्रिया