कोशी अस्पतालमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरमा ३० वर्षीय युवकको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१५ का कोरोना संक्रमितको मृत्यु भएको हो । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।