काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले इस्लामिक रिपब्लिक पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी इमरान खानलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले पाकिस्तानको शान्ति, विकास र समृद्धिको कामना गरेका छन् ।
Congratulations to Prime Minister @ImranKhanPTI, the Government and people of the Islamic Republic of Pakistan on the occasion of the 74th Independence Day! Best wishes for continued peace, development and prosperity.
— K P Sharma Oli (@kpsharmaoli) August 14, 2020




प्रतिक्रिया