जुगल पहिरोमा वेपत्ता हुनेहरुको परिचय खुल्यो (नामसहित)

जुगल पहिरोमा वेपत्ता हुनेहरुको परिचय खुल्यो (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन् । पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ जना घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन । पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन् ।

बेपत्ता भएकाहरुको नामावलीः
१. छबीलाल दोङ
२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६. साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ती
१२. जिते झाक्री
१३.सानुकान्छी दोङ (गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९.कामाई दोङ
२०.छिरीङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रिती दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनीस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुस दोङ
३७.सुवास तामाङ
३८.टिकामाई दोङ

Skip This