ब्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका पसल बन्द

ब्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका पसल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ब्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि न्युरोड क्षेत्रका पसल सिल गरिएको छ ।

एक पसलेमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डु महानगरपालिका वडा नम्बर २४ मा पर्ने न्यूरोडको विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको हो ।

वडा कार्यालयले एक सूचना जारी गर्दै त्यस क्षेत्रमा कोरोना नियन्त्रण कम गर्नुपर्ने अतिआवश्यक देखिएपछि शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न अनुरोध गरेको छ ।