काठमाण्डु – विराटनगरमा एक जना कोरोना संक्रमितको होम आइसोलसनमा नै मृत्यु भएको छ ।
बिहीबार राती विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण होम आइसोलेसनमा नै मृत्यु भएको हो ।
कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई ‘होम आइसोलेसनमा नै बस्न अस्पतालले भनेको थियो ।




प्रतिक्रिया