काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लाे २४ घन्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाण्डु जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् ।




प्रतिक्रिया