सशस्त्र प्रहरीतर्फ इन्सपेक्टरको नतिजा सार्वजनिक, कति पास भए? (सूचीसहित)

सशस्त्र प्रहरीतर्फ इन्सपेक्टरको नतिजा सार्वजनिक, कति पास भए? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीको इन्स्पेक्टरको नतिजा सार्वजनिक भएको छ । गत मंसिर १८ गते प्रकाशित विज्ञापन खुलेको थियो ।

सशस्त्रले लिखित परीक्षामा उत्तीर्ण भएकाको २०७७ भदौ ३ गते अन्तर्वार्ता लिएको थियो ।

खुलातर्फ ३९, आदिवासी जनजाती १२, महिला ३, मधेसी ८, दलित १ र पिछडिएको क्षेत्रबाट २ जना उत्तिर्ण भएका छन् ।