डा. भोला रिजालका दम्पतीलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

डा. भोला रिजालका दम्पतीलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अहिले दुवै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । डा. रिजालले अहिले दुवैको अवस्था सामान्य रहेको बताएका छन् ।