बलात्कारको आरोपमा गौशाला वृतका प्रहरी जवान पक्राउ

बलात्कारको आरोपमा गौशाला वृतका प्रहरी जवान पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा बलात्कारको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

वृत्तका डिएसपी जितेन्द्र भण्डारीले आइतबार भएको उक्त घटनापछि पीडित महिलाले उजुरी दिएको जानकारी दिए । डिएसपी भण्डारीले घटनाको विषयमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।