ठगीको आरोपमा पक्राउ परेका रोकायलाई कोरोना संक्रमण

ठगीको आरोपमा पक्राउ परेका रोकायलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठगीको आरोपमा पक्राउ परेका पसल रोकायलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित रोकायलाई आइसोलेसनमा पठाइएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

फेसबुक तथा युट्युब च्यानल मार्फत चरित्रहत्या गर्ने, सिटिइभिटी, नर्सिङ् काउन्सिल तथा लोकसेवाको परिक्षामा समेत उत्तिर्ण गराईदिन्छु भन्दै ठगी गर्ने रोकायलाई प्रहरीले पक्राउ गरेको थियो ।

जुम्ला कनकासुन्दरी गाउाँपालिका–७ रोकाया वडागांउ वस्ने वर्ष २६ का रोकायालाई महानगरीय प्रहरी परिसर काठमाण्डुले पक्राउ गरेको थियो ।