काठमाण्डु – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान आएको रिपोर्टमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
संक्रमित मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मन्त्री केसी अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।




प्रतिक्रिया