कोरोनाबाट पत्रकार गोपाल सिवाको निधन

कोरोनाबाट पत्रकार गोपाल सिवाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट पत्रकार गोपाल सिवाको निधन भएको छ । पत्रकार सिवा र उनकी श्रीमतीको हप्ता दिन अगाडि कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

हाम्रो सञ्चार डटकमका पूर्व प्रधानसम्पादकसमेत रहेका सिवाको सोमबार बेलुका ११ बजे निधन भएको हो ।