यस्तो छ मंगलबारको मौसम पूर्वानुमान

यस्तो छ मंगलबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम विज्ञान महाशाखाले  मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही ठाउँमा आंशिक बदली रहेपनि अन्य ठाउँको मौसम भने सफा रहने छ।

बिहानकाे समय तराईको अधिकांश भूभागमा कुहिरो र हुस्सु लागिरहेकाे छ। दिउँसो प्रदेश १, प्रदेश २ तथा बागमति प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यताया सफा रहेनछ।

यस्तै महाशाखाका अनुसार राति प्रदेश १, २, बागमति प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभाजहरुमा आंशिक बदली रहने र बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ।