प्रहरी मुख्यालयले १४ जना इन्सपेक्टरको निकाल्यो काज सरुवा

प्रहरी मुख्यालयले १४ जना इन्सपेक्टरको निकाल्यो काज सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी मुख्यालयले तीन सय जना इन्सपेक्टरको सरुवा गरेको एक साता नपुग्दै फेरी १४ जना इन्सपेक्टरको काज सरुवा निकालेको छ । मुख्यालयले गत आइतबार मात्र ३ सय जना प्रहरी निरीक्षकको सरुवा निकालेको थियो ।

 

 

काज सरुवा हुनेमा इन्सपेक्टरहरु एलिजा गिरी,हिरेन्द्र रोकाया,दिपक बहादुर केसी,पृथ्वी नारायण ओली, सुरज कार्की,लाल बहादुर बम र टकर स्वारलगायत छन् ।

 

 

निर्वाचन आचारसंहिता विपरीत प्रहरी निरीक्षकहरुको सरुवा गरेको भन्दै यसअघि पनि सरुवाबारे बिवाद भएको थियो ।