लमजुङ प्रहरीले पायो ठुलो सफलताः पासाङ लामा १७ किलो सुनसहित प्रहरी नियन्त्रणमा

लमजुङ प्रहरीले पायो ठुलो सफलताः पासाङ लामा १७ किलो सुनसहित प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १६ कात्तिक – नेपाल प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । लमजुङका प्रमुख प्रमुख डिएसपी पदमबहादुर विष्टका अनुसार मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जादै गरेका पासाङ लामाको साथबाट सुनका १७ वटा विस्कुट बरामद भएको हो ।

 

 

 

प्रहरीले चेकजांजका क्रममा लामासंग सुन बरामद गरेको जनाएको छ ।

 

 

मनाङको नासोङ गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्षको नाम पनि पासाङ लामा नै हो । तर, पक्राउ परेका व्यक्तिले आफू वडाध्यक्ष नभएको बताएको विष्टले जानकारी दिए ।