प्रहरीले रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी थमायो

प्रहरीले रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी थमायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी थमाएको छ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ गर्न उनलाई पुर्जी दिइएको छ । पक्राउका विषयमा उनले अहिले प्रहीका छलफल गरिरहेकी छिन् ।