काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको विरोध गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता खनालले केपी शर्मा ओलीविरुद्ध आँधिबेहेरी सुरु भएको बताए । उनले रामकुमारीलाई रिहा गर्न जनता सडकमा आउने बताए ।
‘रामकुमारीलाई रिहा गर्न जनता सडकमा आउँछन्, तानाशाह ओली विरुद्ध अब आँधिबेहेरी सुरु भयो’, उनले भने ।




प्रतिक्रिया