नेदरल्याण्डका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

नेदरल्याण्डका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेदरल्ययाण्डका लागि नेपाली नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको निर्णयबमोजिम आज बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको निर्णयबमोजिम नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।