छिट्टै चीन भ्रमणमा जान्छु : प्रधानमन्त्री अाेली

छिट्टै चीन भ्रमणमा जान्छु : प्रधानमन्त्री अाेली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै चीन भ्रमणमा जाने बताएका छन्। संसदलाई आइतबार विशेष सम्बोधन गर्दै  प्रधानमन्त्री अाेलीले  छिट्टै चीन भ्रमणमा जाने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे जानकारी गराउँदै उनले आफूले समानताको आधारमा कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरेको बताए। जसअन्तर्गत, चीन भ्रमणको तयारीमा लागेको उनले जानकारी गराएका हुन्। तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्री अाेलीले खुलाएका छैनन् ।